अशोक तामाङ र निर्मला घिसिङको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक (भिडियो)

२६ पुष २०७५, बिहीबार ०९:५३
Ashok Tamang Nirmala Ghising Jeba Mrangsi Lhochhar Song-Murchunga TV

हेटौँडा, २६ पुस । मकवानपुरका चर्चित गायक अशोक तामाङको तामाङ भाषामा तयार पारिएको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक भएको छ । गीतमा अशोक तामाङ र निर्मला घिसिङले आवाज दिएका छन् ।

कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीतमा गीत तयार भएको हो । गीतको म्यूजिक भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोलाई अहिलेसम्म १२ हजारभन्दा बढी पटक हेरिएको छ ।

गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*