हेटौँडाकी रमनी पराजुली, जो नेपाल प्रथम भईन्

२४ पुष २०७५, मंगलवार ०९:४९
Ramani Parajuli-Murchunga TV

हेटौँडा, २४ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ निवासी रमनी पराजुली बिबिएम आठौँ सेमेस्टरको परिक्षामा नेपाल प्रथम हुन सफल भएकी छिन् । त्रिभुवन विश्वविद्यालयले लिएको परिक्षामा उनी ३.९० जिपिए ल्याएर नेपाल प्रथम भएकी हुन् ।

उनी मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा हुन् । यस अघि भएको सातौ सेमेस्टरको जाँचमा रमनी नेपाल तेस्रो भएकी थिइन् । बिबिएममा मकवानपुर बहुमुखी क्याम्पसले शतप्रतिशत रिजल्ट निकाल्न सफल भएको बताइएको छ । क्याम्पसबाट परिक्षामा सहभागी १४ जना बिद्यार्थीहरुमा १३ जनाले विशिष्ट श्रेणी र एक जना प्रथम श्रेणीमा उतिर्ण भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसमा वि.सं. २०७० साल देखि बिबिएमको पढाई सुरु भएको हो ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*