
मकवानपुरका कृषक बुद्धिबहादुर थिङको कुखुरा फारममा आगलागी

मकवानपुर, २३ पुस । मकवानपुरको कैलाश गाँउपालिका वडा नम्बर ३ घुमाउनेमा कृषक बुद्धिबहादुर थिङको कुखुरा फारममा आगलागी भएको छ । आगलागी हुँदा ३० दिन भएको ५ सय वटा ब्रोइलर खुकुरा जलेर नष्ट भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।
चिसो मौसम भएकाले कुखरालाइ न्यानो पार्नका लागि ब्रुडर बाल्ने क्रममा ग्यास लिक भएर अगलागी भएको हो । आगलागीमा परि कुखरा तथा अन्य जिन्सी सामानमा जल्दा करिब १० लाख भन्दा बढीको क्षति भएको ३ नम्बर वडाका अध्यक्ष देबलाल बलले जानकारी दिए ।
अगलागी पिडीत थिङलाई राहत स्वरुप २० हजार रुपियाँ सहयोग गर्ने तयारी भइरहेको अध्यक्ष बलले जानकारी दिए ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)