यस्तो बन्यो समर लभको ट्रेलर

२३ पुष २०७५, सोमबार १४:२७
Summer Love Movie Subin Bhattarai-Murchunga TV

हेटौँडा, २३ पुस । चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नेपाली कथानक चलचित्र समर लभको ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम र रोमान्सले भरिपूर्ण उपन्यास जस्तै चलचित्रको ट्रेलरलाई पनि प्रेम र रोमान्सले नै सजाइएको छ ।

चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरज सिंह ठकुरी र नम्रता सापकोटाको मुख्य भूमिका छ । शिशिर भण्डारी, सरोज खनाल र ओम पाठकलाई पनि चलचित्रमा देख्न सकिन्छ । सुबिन भट्टराईको कथामा बनेको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

चलचित्रका गीतहरुमा पुष्पन प्रधानको शब्द र संगीत रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । हेरौँ ट्रेलर–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*