भिमफेदीको डेरामा बालिका बलात्कार गरेको आरोपमा सञ्जेल पक्राउ

२३ पुष २०७५, सोमबार ०९:५३
Rewati Sanjel-Murchunga TV

हेटौँडा, २३ पुस । मकवानपुरको भिमफेदीमा अवस्थित आफ्नो डेरामा एक बालिकालाई बलात्कार गरेको आरोपमा रेवती सञ्जेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पक्राउ गरेको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई भिमफेदी गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष २५ का सञ्जेल गणेश नामले पनि चिनिन्छन् । उनले वि.सं. २०७५ साउन १२ गते एक बालिकालाई चितवनदेखि बसमा ल्याई भिमफेदी स्थित डेरामा लगी जवरजस्ती करणी गरेका थिए ।

जवरजस्ती करणी गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले खोजतलासको क्रममा हेटौँडा १५ रातोमाटेबाट पक्राउ गरेको हो ।
यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*