
मकवानपुरे गायक अशोक तामाङको तामाङ गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक हुने

हेटौँडा, २३ पुस । मकवानपुरका चर्चित गायक अशोक तामाङको तामाङ भाषामा तयार पारिएको ‘जेबा म्राङ्सी’ बोलको गीत सोमबार सार्वजनिक हुने भएको छ । अशोक तामाङ निर्मला घिसिङको आवाजमा तयार पारिएको गीत म्यूजिक भिडियो सहित सार्वजनिक हुने भएको हो ।
कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीतमा गीत तयार भएको हो । गीतको म्यूजिक भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन गरेका हुन् ।
गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)