औतारी बौद्ध धर्म गुरु तथा रिन्पोछेद्वारा पदमपोखरी सिग्रेनीमा छेवाङ हुँदै

२० पुष २०७५, शुक्रबार ०१:३०
Chhewang Sigreni-Murchunga TV

हेटौँडा, २० पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिग्रेनी पर्ती टोलमा ३ दिने छेवाङ कार्यक्रम भईरहेको छ । बिहीबारबाट सुरु भएको ३ दिने कार्यक्रम शनिबार समापन हुने बताइको छ ।

औतारी बौद्ध धर्म गुरु टुल्कु थुब्तेन टाशी गेलेक (रिपोर्छे) तथा खेन्पो गुरु कोन्छ्योक नोर्बु लगायतले बज्र बिलाया (दोर्जे फुर्वा) पुजा प्रवचन एवं आयु अभिषेक कार्यक्रममा पुजापाठ गरिरहेका छन् । पर्ति टोलमा अवस्थित पेमा दे छेलिङ्ग गुम्पाले गुम्बा प्राङ्गणमा कार्यक्रमको आयोजना गरेको हो ।

दैनिक रुपमा बिहान ७ बजेदेखि नै पुजापाठ भईरहेको बताइएको छ । पुजामा पदमपोखरी, सिग्रेनी, हात्तिगौँडा, घरेडीडाँडा, भोर्ले, आँपधाप आसपासका क्षेत्रबाट भक्तजनहरु सहभागी भएका छन् ।

यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*