मालती स्याङ्तानको नेतृत्वमा नेवि संघ पदमपोखरी बहुमुखी क्याम्पस कमिटि गठन

१९ पुष २०७५, बिहीबार १४:५३
Nebi Sangh Padampokhari Campus-Murchunga TV 1

हेटौँडा, १९ पुस । नेपाल विद्यार्थी संघ पदमपोखरी बहुमुखी क्याम्पस कमिटिको अध्यक्षमा मालती स्याङ्तान चयन भएकी छिन् । बिहीबार हेटौँडा १३ मा अवस्थित पदमपोखरी बहुमुखी क्याम्पसमा भएको प्रथम अधिवेशनबाट स्याङ्तान अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेवि संघका कलेज प्रतिनिधि सुसन रुम्बाले जानकारी दिएका छन् ।

कमिटिको उपाध्यक्षमा निर्मला थिङ, सचिव सुनिल पौड्याल, सहसचिव अमिशा थोकर र कोषाध्यक्षमा अञ्जु स्याङ्तान चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्तिमाया मोक्तान, मनिषा बि.क., निशा मोक्तान, रबिन घलान, सपना गोङ्वा र रेनुका मोक्तान चयन भएका छन् ।
Nebi Sangh Padampokhari Campus-Murchunga TV 2
नेवि संघका कलेज प्रतिनिधि सुसन रुम्बाको अध्यक्षतामा अधिवेशन भएको हो । अधिवेशनमा नेपाली काँग्रेस साविक वडा नम्बर १४ कमिटिका सभापति कृष्णबहादुर थिङ, नेपाली काँग्रेस साविक वडा नम्बर १५ का सभापति चम्फुरत्न लामा, स्थानीय चुनावका वडा सदस्य प्रत्यासी नारायणसिंह घलान लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*