दयाहाङ राई र दिया पुनको ‘मिस्टर झोले’ एक नम्बरमा

१८ पुष २०७५, बुधबार ०९:१५
Dayahang Rai & Diya Pun Mr Jholay-Murchunga TV

हेटौँडा, १८ पुस । कमेडी चलचित्र ‘मिस्टर झोले’ युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ । डिसेम्बर ३० तारिखमा युट्युबमार्फत सार्वजनिक भएको चलचित्रलाई एक हप्ता नपुग्दै पहिलो नम्बर प्राप्त भएको हो ।

यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई २० लाखभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दिया पुन, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रविन खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, निरु खड्का, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, डिबी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रामबहादुर गुरुङको कथा, लेखन र निर्देशनमा चलचित्र बनेको हो । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*