हेटौँडामा ‘नयाँ पाईला’को पहिलो अधिवेशन, अध्यक्षमा विश्व सुनार

१५ पुष २०७५, आईतवार १५:३७
Naya Paila-Murchunga TV

हेटौँडा १५ पुस । ‘समृद्ध नेपालको लागि नयाँ पाईला’ संस्थाको पहिलो अधिवेशन मकवानपुरको शनिबार हेटौँडामा सम्पन्न भएको छ । अधिवेशनले विश्व सुनार अध्यक्ष रहने गरी १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष निष्कर्ष गोले र करिस्मा रिमाल, सचिव भुवन घलान, कोषाध्यक्ष सहनशिला ढकाल र सह–सचिव अलिसा न्यौपाने चयन भएका छन् । सामाजिक कार्यमा सक्रिय नयाँ पाईलाको अधिवेशन हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

Naya Paila-Murchunga TV 1

अधिवेशनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, संस्थाका संरक्षक रिपेश दाहाल, पत्रकार देवराज पन्त, ‘हामी सक्छौं नेपाल’ का अध्यक्ष शिवहरि दाहाल, रेडियो अनमोलका स्टेसन म्यानेजर बालकृष्ण दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*