मनहरीमा खुल्यो दिव्यताराको पाँचौं सम्पर्क कार्यालय

१५ पुष २०७५, आईतवार १३:२४
DibyaTara-Murchunga TV

हेटौंडा, १५ पुस । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको पाँचौं सम्पर्क कार्यालय मनहरी बजारमा आईतबारबाट सुरु भएको छ । दिव्यतारा सहकारीकी अध्यक्ष महालक्ष्मी उापाध्याय डिनाको अध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, राष्ट्रिय सहकारीका प्रमूख रामेश्वर अर्याल, पश्चिमी क्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द रिजाल, कांग्रेसका नगर सभापति आनन्दराम पराजुली, दिव्यताराका सल्लाहकार दिनेश उपाध्याय, मनहरी शाखाका अध्यक्ष प्रकाश बर्तौला, मनहरी ७ का वडा अध्यक्ष ठाकुर तितुङ, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पदम तितुङ, लक्ष्मण सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

दिव्यताराले यसअघि मकवानपुरको उत्तरी क्षेत्र पालुङ, हेटौंडा १९ को सान्नानीटार, हेटौंडा १३ को पदमपोखरी र हेटौंडा १८ को रामधुनीमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
यो पनि हेर्नुहोस्

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*