सोनाम ल्होछारमा मनहरीको भुन्द्रुङ टाँडाीमा भव्य साँस्कृतिक कार्यक्रम हुने

१५ पुष २०७५, आईतवार ०६:२९
Sonam Lhochhar-Murchunga TV

मकवानपुर, १५ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्दु्रङटाँडीमा बौद्ध धर्मालम्बीहरुको महान चाड ‘सोनाम लोछार’ को अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । आउँदो माघ २२ गते साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको रत्नलिङ गुम्बाका अध्यक्ष विष्णुलाल स्याङ्तानले जानकारी दिए ।

शनिबार छलफल कार्यक्रमको आयोजना गरी साँस्कृतिक कार्यक्रम बारे जानकारी गराईएको हो । शनिबार नै आर्थिक संकलनको विषयमा समेत छलफल भएको थियो । छलफल कार्यक्रममा विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत दिईएको छ । आर्थिक कार्यसमिति संयोजकमा अमर लामालाई नेतृत्व दिईएको छ । त्यस्तै कर्मा स्याङ्तान, दिपक स्याङ्तान, अर्जुन घलान, राजु स्याङ्तान, सुन्दर थिङ लगायतका सदस्यहरु कार्यसमितिमा चयन भएका छन् ।

कार्यक्रमको साँस्कृतिक र मनोरञ्जन संयोजकका रुपमा मकवानपुरका सञ्चारकर्मी सन्देश थिङलाई जिम्मा दिईएको छ । विष्णुलाल स्याङ्तानको अध्यक्षतामा बसेको बैठकमा सचिव अर्जुन घलान, कोषाध्यक्ष निर्मलादेवि स्याङ्तान लगायतको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*