चौथो तामाङ सम्मेलन मिरिकमा सुरु, यस्तो भयो उद्घाटन सत्र

२८ मंसिर २०७५, शुक्रबार १६:३५
Antarastriya Tamang Sammelan-Murchunga TV

भारत, २८ मंसिर । ‘विश्वभरिका तामाङहरू एकजुट होऔँ, तामाङ पहिचान र सँस्कृति समृद्ध पारौँ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा सुरू भएको छ । तामाङ समुदायका विभिन्न संघसंस्था तथा समूहले र्याली, झांँकीसहित नगरपरिक्रमा गरी सम्मेलनको सुरुवात गरिएको हो ।

लामा गुरूहरुबाट मोलम पाठ र तम्बा संघ नेपालको डम्फु गीतसँगै सुरु भएको समारोहमा बंगालका पर्यटनमन्त्री गौतम देवले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तामाङले तामाङको धर्म,संस्कृति र पहिचान भुल्दै गएकोमा दुःख व्यक्त गरेका थिए । परिषदका साथै तामाङ समुदायका विभिन्न संघसंस्थाहरु समेत निश्कृय भएकोमा उनीहरुले गुनासो पोखे ।

सम्मेलनमा अमेरिका, कोरिया, थाइल्याण्ड, भुटान,साइप्रस, कुवेत, म्यानमारबाट, बहराइन लगायतका देशहरुका तामाङ प्रतिनिधिहरु सहित नेपालबाट समेत सयौँको संख्यामा तामाङ प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनको उद्घाटन सत्र परिषदका अध्यक्ष महेन्द्रजंग तामाङको अध्यक्षतामा भएको हो ।

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*