मानव सेवा आश्रमलाई नारायणी यातायातको सहयोग

२७ मंसिर २०७५, बिहीबार ०९:४४
Manab Sewa Aasram Narayani Yatayat-Murchunga TV

हेटौँडा, २७ मंसिर । नारायणी यातायात व्यवसायी संघले हेटौँडामा रहेको मानवसेवा आश्रमलाई ८० हजार ५ सय रकम सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि यातायात व्यावसायीद्धारा संकलित ८० हजार ५ सय रकम हस्तान्तरण गरिएको हो । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको साथमा संघका अध्यक्ष हिरालाल श्रेष्ठले भवन निर्माण संयोजक ताराप्रसाद लामिछानेलाई उक्त रकम प्रदान गरेका हुन् ।

कार्यक्रममामा संघका उपाध्यक्ष विष्णु विडारी, महासचिव सरोज खनाल, कोषाध्यक्ष राजेश खड्गी लगायत संघका अन्य प्रतिनिधिहरु, कुखरेनी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होमनाथ मिश्र, मानव सेवाका अभियान्ताहरुको उपस्थिति रहेको थियो । हाल हेटौंडा आश्रममा कर्रामा ६० जना र मयुरधापमा ६० जना आमाबुबाहरु रहेको आश्रमका अध्यक्ष अधिकारीले बताए ।

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*