हेड टु हेड च्यालेन्जमा श्रृङ्खला उत्कृष्ट २० मा, हेर्नुहोस् रिजल्ट

१४ मंसिर २०७५, शुक्रबार १६:५५
Featured Video Play Icon

हेटौँडा, १४ मंसिर । मिस नेपाल श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा सर्वाधिक भोट प्राप्त गर्दै उत्कृष्ट २० मा परेकी छिन् । समूह नम्बर १३ को बिजेता बन्दै उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा पुगेकी हुन् ।

उनलाई दोस्रो चरणमा पुग्न नेपालीहरुले विश्वभरीबाट ४ तरिकाले भोट गरेका थिए । मिस नेपाललाई जिताउन एकजुट भएको नेपालीहरुको भोट खेर गएन, अन्ततः उनी दोस्रो चरणमा पुगेरै छाडिन् । मोब स्टार एप, मोडलपावर लाईभ, फेसबुक पेज र मिस वर्ल्डको वेबसाईट मार्फत उनलाई भोट गरिएको थियो । श्रृङ्खलाले हेड टु हेड च्यालेन्जका लागि मिस वर्ल्डको वेबसाईट मार्फत ३५.६ प्रतिशत भोट प्राप्त गरेका थिए ।

हेर्नुहोस् रिजल्ट सहितको भिडियो–

हेड टु हेड च्यालेन्जमा २.२ बिलियन भ्यूज र २० मिलियन भोट प्राप्त भएको मिस वर्ल्ड आयोजकले जनाएको छ । हेड टु हेड च्यालेन्जमा समूह १ को बिजेता मौरीसस, समूह २ को बिजेता फ्रान्स, समूह ३ को बिजेता भेनेजुयला, समूह ४ को बिजेता फिलिपिन्स, समूह ५ को बिजेता नाईजेरिया, समूह ६ को बिजेता बंगलादेश, समूह ७ को बिजेता चिली, समूह ८ को बिजेता लेबनान, समूह ९ को बिजेता मलेसिया, समूह १० को बिजेता ग्वाडेलुप, समूह ११ को बिजेता म्यानमार, समूह १२ को बिजेता भारत, समूह १३ को बिजेता नेपाल, समूह १४ को बिजेता सिंगापुर, समूह १५ को बिजेता थाईल्याण्ड, समूह १६ को बिजेता बुल्गेरिया, समूह १७ को बिजेता मेक्सिको, समूह १८ को ट्रिनीड्याड एण्ड टोब्याको, समूह १९ को अर्जेन्टिना र समूह २० को युगाण्डा हुन सफल भएको छ ।

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*