हेटौँडाको हुप्रचौरमा केटी जिस्काउँदा (भिडियो)

हेटौँडा, १४ मंसिर । मकवानपुरका युवाहरुको लघु चलचित्र ‘नेपाली लभ’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । जगत मिडिया ईन्टरटेन्मेट र नयाँ पाईला मकवानपुरको उत्पादनमा लघु चलचित्र बनेको हो ।
कमेडी जेनरमा निर्माण भएको लघु चलचित्रमा श्रमण सुनार, जमुना बिहानी, आशिष खतिवडा, सागार सापकोटा लगायतको अभिनय रहेको छ । जगत टिभीका अशोक सुजन श्रेष्ठको निर्देशनमा बनेको लघु चलचित्रमा उनी सहित श्रमण सुनारको परिकल्पना र संवाद रहेको छ । हेरौँ लघु चलचित्र–
हेड टु हेड च्यालेन्जमा श्रृङ्खला उत्कृष्ट २० मा, हेर्नुहोस् रिजल्ट
मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?
यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो
को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो