नायक सागर घिसिङको नयाँ लुक्स

११ मंसिर २०७५, मंगलवार १५:२०

हेटौँडा, ११ मंसिर । तामाङ चलचित्रका चर्चित नायक सागर घिसिङको नयाँ लुक्स सहितको पोष्टर सार्वजनिक भएको छ । फिट शरिर र सँधै हँसिलो मुद्रामा देखिने उनी ढाका टोपी, आँखामा चश्मा र गलामा गल्बन्दी पहिरिएर अलि पाको उमेरको देखिने पोष्टर सार्वजनिक भएको हो ।

पोष्टरको बारेमा पूर्ण रुपमा नखुलाइएको भएता पनि यो पोष्टर उनको आउँदै गरेको नयाँ म्यूजिक भिडियोको हो । नायक घिसिङलाई यो म्युजिक भिडियोमा उनको जोडी भएर मन्सु लामाले साथ दिएकी छिन् । छन् ।

गायक करण बोम्जनको आवाजमा रहेको ‘पिरोमा रैछ’ बोलको गीतको म्यूजिक भिडियोमा उनी नयाँ लुक्समा देखिएका हुन् । साङ्गे ब्लोन तामाङको शब्द तथा अभिषेक तामाङको संगीतमा तयार भएको गीतको म्यूजिक भिडियोलाई विक्रम लामा मोक्तानले सम्पादन गर्दैछन् । गीतको म्यूजिक भिडियो छिट्टै नै सार्वजनिक हुने बताइएको छ ।
हेर्नुहोस् पोष्टर–

श्रृङ्खलाले जितिन्–मिस वर्ल्ड अपडेट–श्रृङ्खलाको जीत पक्का

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

फेसबुकबाट कसरी गर्ने भोट ? जान्नका लागि यो भिडियो हेर्नुहोस् –

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*