
श्रृङ्खलाले जितिन्–मिस वर्ल्ड अपडेट–श्रृङ्खलाको जीत पक्का

हेटौँडा, ११ मंसिर । मकवानपुरको हेटौँडामा जन्मिएर मिस नेपाल हुँदै मिस वर्ल्डको प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चीनमा आयोजना भइरहेको मिस वल्र्डको प्रतिस्पर्धामा छिन् । यसभन्दा अघिका मिस नेपालहरुले नेपालीहरुको खासै सपोर्ट नपाएको भान भएता पनि यसवर्ष भने मिस नेपाललाई साथ दिने नेपालीहरु देश विदेशबाट उर्लिएका छन् । उनलाई हेड टु हेड च्यालेन्जको दोस्रो राउण्डमा लैजानका लागि समेत नेपालीहरु कम्मर कसेर लागेका छन् । अहिलेसम्म मिस नेपाल श्रृङ्खला खतिवडाले कति भोट पाईन् अनि उनको प्रतिस्पर्धामा को छन् हामी यस भिडियोमा यीनै कुराहरुका बारेमा चर्चा गरेका छौँ ।
हेर्नुहोस् भिडियो–
श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–
श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–
फेसबुकबाट कसरी गर्ने भोट ? जान्नका लागि यो भिडियो हेर्नुहोस् –
यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो
को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो