रक स्टार अनु शाक्य टप १६ मा, द भ्वाईस अफ नेपालमा कसले मार्ला बाजी ?

९ मंसिर २०७५, आईतवार ००:१२

हेटौँडा, ९ मंसिर । चर्चित सिङ्गीङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ मा रक स्टारका रुपमा छबि बनाउँदै गरेकी अनु शाक्य उत्कृष्ट १६ मा परेकी छिन् । द भ्वाईसको मञ्चमा दमदार प्रस्तुति दिँदै सबैको मन जित्न सफल भएकी उनले अर्का रक स्टार आश्रा कुँवरलाई भोटमा पछाडि पारेकी हुन् । भोटिङ राउण्डकै कारण द भ्वाईसले रक स्टार आश्रालाई गुमाएको छ । उनी शोबाट बाहिरिएकी छिन् ।

त्यस्तै सिडि बिजय अधिकारी दर्शकको भोटबाट सेभ भएका छन् भने अर्का कर्णप्रिय स्वरकी धनी एनी श्रेष्ठ बाहिरीएकी छिन् । सिडी बिजयले एनीलाई भोटमा पछाडि पारेकी हुन् । शोबाट बाहिरिँदै गर्दा आश्रा दरिलो देखिईन् भने एनीलाई आँशुलाई सम्हाल्न सकिनन् । एनीले आफुले किशोरीअवस्थामा गुमाएको खुशीलाई द भ्वाईसले फर्काइदिएको भन्दै भक्कानिईन् । आश्राले आफ्नो भाईको खु्शीको लागि द भ्वाईसमा आएको बताईन् । शनिबारको शोदेखि द भ्वाईसका हरेक कोचले ४–४ जना प्रतियोगी पाएका छन् । टप १६ मा पुगेसँगै कोचले सेभ गर्ने अधिकार भने गुमाएका छन् । अब कसलाई बचाउने भन्ने कुरा दर्शकको भोटमा मात्र निर्भर रहनेछ । त्यस्तै हरेक एपिसोडमा दुई कोचका २–२ जना गरी ४ जनाले प्रस्तुति दिनेछन् भने कोच र पाहुना कलाकारको समेत प्रस्तुति दिनेछन् । र सेभ हुनेहरु सेमि फाईनलमा पुग्ने छन् ।

शनिबारको एपिसोडमा टिम सनुपबाट सन्तोष राना मगर र सप्तम दुतराज तथा टिम प्रमोदबाट आशिष गुभाजु र सुशिल गर्तौलाले प्रस्तुति दिएका छन् । उनीहरुमध्ये २ दर्शकको भोटको आधारमा सेमि फाईनलमा पुग्नेछन् ।

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

भोटिङ अपडेटका लागि यो भिडियो हेर्नुहोस्

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*