मिस नेपाललाई भोट कम भयो, तुरुन्तै गरौँ भोट, मोबस्टार एपबाट यसरी गरौँ भोट ? (भिडियो)

८ मंसिर २०७५, शनिबार ०५:०५
Featured Video Play Icon

हेटौँडा, ८ मंसिर । मकवानपुरको हेटौँडामा जन्मिएर मिस नेपाल हुँदै मिस वर्ल्डको प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चीनमा आयोजना भइरहेको मिस वल्र्डको प्रतिस्पर्धामा सहभागी भएकी छिन् । उनी भोटिङमा समेत नम्बर १ मा रहन सफल भएकी छिन् । तर हिजोका तुलनामा आज बिहानसम्म उनको भोट खस्किएको छ । भोटिङमा मल्टिमिडिया अवार्ड जितेमा उनी उत्कृष्ट ३० मा पुग्नेछिन् । त्यसपश्चात मात्र उनी मिस वर्ल्ड बन्ने सम्भावना बढ्नेछ । यतिखेर हाम्रो भोटले उनलाई पहिलो पटक मिस वर्ल्डका ५ विधामध्ये एक विधा मल्टिमिडिया अवार्ड जिताउन सफल हुन्छ । त्यसैले उनलाई भोट गरेर नेपालको नाम फैलाउन सहयोग गरौँ ।

भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

नोभेम्बर २८ सम्म मात्र भोटिङ लाईन खुला छ । उनलाई भोट गर्ने ४ तरिकाहरु छन् जसमध्ये यहाँ मोबस्टारबाट भोट गर्ने तरिका दिइएको छ । अन्य तरिकाका बारेमा हामीले अन्य भिडियोमा चर्चा गरेका छौँ ।
कसरी गर्ने त मोबस्टारबाट भोट ?
१) सबैभन्दा सुरुमा मोबस्टार एप मोबाईलमा डाउनलोड गर्नुहोस् ।
२) गुगल वा फेसबुक वा एकाउन्ट खोलेर तपाई त्यहाँ लग ईन गर्न सक्नुहुन्छ । मैले यहाँ फेसबुकमार्फत लग ईन गरेको छु ।
३) त्यसपछि अङ्ग्रेजीमा श्रृङ्खला क्जचष्लपजबबि टाईप गरेर खोज्नुहोस् ।
४) अब निलो टिक लगाइएको उनको प्रोफाईल खुल्छ । यो आइओएसमा भने पहेँलो टिक देखाउँछ । अब उनलाई फलो गरौँ र उनको प्रोफाईलबाट पोष्ट हुने सबै पोष्टमा बायाँबाट दायाँ स्वाईप गर्नुहोस् जसको अर्थ उनलाई भोट गर्नु हो । यसरी स्वाईप गर्दा अङ्ग्रेजीमा ‘थ्भकु आउँछ । उनको प्रोफाईललाई हरेक दिन हेर्नुहोस् र नयाँ पोष्टमा त्यसै गरी भोट गर्नुहोस् । हरेक पोष्टमा कमेन्ट गर्नुहोस् । कमेन्ट र स्वाईप नै भोटका रुपमा काउन्ट हुन्छ ।
तपाईलाई यो भिडियो कस्तो लाग्यो ? भिडियो राम्रो लागेमा लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । मिस नेपाललाई मिस वर्ल्ड बनाउन पनि यो भिडियोलाई शेयर गरेर सहयोग गरिदिनुहोला । साथै हाम्रो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला ।

भोटिङ अपडेटका लागि यो भिडियो हेर्नुहोस्

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*