हेटौँडाबाट लागुऔँषध डाईलेक्स सहित ३ जना पक्राउ

७ मंसिर २०७५, शुक्रबार ११:५७

हेटौँडा, ७ मंसिर । मकवानपुरको हेटौँडाबाट ६९ बोतल लागुऔषध डाईलेक्स सहित ३ जनालाई शुक्रबार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय धर्मेन्द्र महतोलाई डाईलेक्स सहित र सोही कार्यमा संलग्न मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय सुरजबहादुर ठकुरी र ३४ वर्षीय रामसुन्दर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

शुक्रबार दिउँसो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा हेटौँडा १५ रातोमाटे चेकपोष्टमा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्दा सोही बसमा सवार धर्मेन्द्रले बोकेको कालो रङको झोलामा लागु औषध डाईलेक्स डिसी ६९ बोत्तल बरामद गरिएको हो ।

उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न भएको देखिएपछि सुरजबहादुर र रामसुन्दरलाई समेत पक्राउ गरिएको हो । पक्राउ गरिएकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिमआवश्यक कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले बताए ।
श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*