मिस नेपाल श्रृङ्खला खतिवडाले फिल्म नखेल्नुको रहस्य (भिडियो)

मकवानपुर, ६ मंसिर । चीनमा भइरहेको मिस वर्ल्डको प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चर्चाको शिखरमा छिन् । मोबस्टार एपमा पहिलो नम्बरमा परेकी उनलाई मिस वर्ल्डको दाबेदारका रुपमा हेरिएको छ । उनलाई भोट गर्नका लागि हामी आग्रह गर्दछौँ । यसैबिच उनले फिल्म खेल्न नचाहेको एउटा रहस्य भिडियो मार्फत यहाँ प्रस्तुत गरेका छौँ ।
हेरौँ भिडियो–
भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–
मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–