मकवानपुरको त्रिखण्डीमा यसरी हुन्छ एकादशी मेला, भिडियो हेरौँ

३ मंसिर २०७५, सोमबार ०७:१९
Featured Video Play Icon

मकवानपुर, ३ मंसिर । आज हरिबोधनी एकादशी, प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा हिन्दु धर्मालम्वीहरुले भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाउने गर्छन् ।

हरि बोधिनी एकादशी पर्वमा आज देशका विभिन्न स्थानमा जात्रा लाग्ने गर्दछ । मकवानपुरको भीमफेदी गाउँपालिका २ त्रिखण्डीमा पनि ठुलो जात्रा लागेको छ । जात्राका समयमा सडक समेत अवरोध हुनेसम्म मेला भर्न आउनेहरुको ठूलो भिड लाग्छ । आज पनि मकवानपुरको अवस्था यस्तै छ । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*