‘हिमालकी छोरी’ मा नायिका खुशी घिसिङ

१ मंसिर २०७५, शनिबार १६:१३

मकवानपुर, १ मंसिर । तामाङ चलचित्रसहित नेपाली गीतको म्यूजिक भिडियोहरुमा समेत चर्चा कमाउन सफल चर्चित नायिका खुशी घिसिङको अभिनय रहेको ‘हिमालकी छोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुपरहिट घिसिङको शब्द तथा टिका बम्जनको संगीतमा तयार भएको गीतमा अग्निशा लामको आवाज रहेको छ । म्यूजिक भिडियोमा नायिका खुशीलाई अण लामाले साथ दिएका छन् । पवन लामाको संगीत संयोजनमा तयार भएको गीतको म्यूजिक भिडियोलाई कृष्ण ब्लोनले निर्देशन तथा सम्पादन गरेका छन् । गोकुल राउतको छायाँकन रहेको म्यूजिक भिडियोलाई चर्चित नायक तथा निर्देशक सञ्जय लामा हुत्तले रंग संयोजन गरेका हुन् ।

यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको म्यूजिक भिडियोलाई करिब ४३ हजार पटक हेरिएको छ र यो क्रम बढ्दो छ ।
हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्–
नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’
जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा
तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक
चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*