तामाङ गीत ‘छामे गोर्ङ्हा’ चर्चित बन्दै (भिडियो सहित)

मकवानपुर, २८ कात्तिक । ‘छामे गोर्ङ्हा’ बोलको तामाङ गीत चर्चित भएको छ । को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ५५ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब १ हजार लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।
गीतमा चर्चित गायक युनिक दोङ र चर्चित गायिका जितु लोप्चनले आवाज दिएका छन् । गीत सानुबाबु घिसिङको शब्द संगीतमा तयार भएको हो । गीतको म्यूजिक भिडियोमा कुमार मोक्तान, सीता थिङ, गोकुल तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हेरौँ भिडियो–
यो पनि पढ्नुहोस्, हेर्नुहोस्–
चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई अहिलेसम्मकै सर्वाधिक भ्यूज
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी