भ्वाईस अफ नेपालमा सुशिल र कुशल सेभ, रित, श्रेया, सुरेखा र तेजेन्द्रलाई यसरी गरौँ भोट

२६ कार्तिक २०७५, सोमबार ०३:५३

मकवानपुर, २६ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को आईतबार भएको लाईभ राउण्ड मार्फत टिम प्रमोदबाट दोस्रो पटक सुशिल गर्तौला र टिम अभयाबाट कुशल आचार्य सेभ भएका छन् । आफ्नो सुमधुर आवाज र प्रस्तुतिबाट स्टेज तताउन यी दुईलाई कोचहरुले सेभ गरेका हुन् । द भ्वाईस नेपालको लाईभ राउण्डको दोस्रो चरणमा कुशलले ४ जना कोचको स्टान्डिङ अवेसन पाएर ईतिहास कोर्न सफल भएका छन् ।

आईतबारको लाईभ शोमा कोच प्रमोद खरेल र कोच अभयाको टिमबाट ३–३ जनाले गरी ६ जना प्रतियोगीले प्रस्तुति दिएका थिए । कोच प्रमोदको तर्फबाट लाईभमा उत्रिएका तेजेन्द्र गन्दर्भ र सुरेखा क्षेत्री तथा टिम अभयाको तर्फबाट रित राना मगर र श्रेया राईलाई भोटिङका लागि पठाइएको छ । साथै शनिबार भएको भोटको आधारमा टिम सनुपबाट सप्तक दुतराज र टिम दिपबाट स्वेच्छा ठकुरी सेफ भएका छन् । साथै टिम सनुपबाट बर्ता गन्दर्भ र टिम दिपबाट विवेक परियार बाहिरिएका छन् ।

कसरी गर्ने भोट ?
आईतबार लाईभमा प्रस्तुति दिएर सेभ भएका सुशिल र कुशल बाहेक अन्य ४ जनालाई तपाईले नेपाल बाहिर र नेपालबाटै उनीहरुको कोड प्रयोग गरी विभिन्न माध्यमबाट भोट गर्न सक्नुहुन्छ । सोमबार दिउँसो मध्यान्ह १२ बजेसम्म प्राप्त भोटको आधारमा निर्णय हुनेछ । सुरेखा क्षेत्रीलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड २८ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७२८ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर २८ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

सुरेखा क्षेत्री, www.murchungatv.com

सुरेखा क्षेत्री, www.murchungatv.com

त्यस्तै रित राना मगरलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड १९ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७१९ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर १९ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

रित राना मगर, www.murchungatv.com

रित राना मगर, www.murchungatv.com

त्यस्तै तेजेन्द्र गन्दर्भलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ३१ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७३१ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ३१ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

तेजेन्द्र गन्दर्भ, www.murchungatv.com

तेजेन्द्र गन्दर्भ, www.murchungatv.com

त्यस्तै श्रेया राईलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड २४ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७२४ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर २४ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

श्रेया राई, www.murchungatv.com

श्रेया राई, www.murchungatv.com

यो पनि पढ्नुहोस्, हेर्नुहोस्–

राजु तामाङ र विद्या तिवारीलाई अर्को सफलता, विवेक, स्वेच्छा, सप्तक र बर्तालाई यसरी गरौँ भोट

द भ्वाईस अफ नेपालमा रीत राना मगरलाई अर्को सफलता, एनी र अनु सेभ

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*