भ्वाईस अफ नेपालमा आज ६ जनाको प्रस्तुति हुने

२४ कार्तिक २०७५, शनिबार १२:५१

मकवानपुर, २४ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’मा आज (कात्तिक २४ गते) शनिबार ६ जना प्रतियोगीहरुले प्रस्तुति दिने भएका छन् । कोच दिप श्रेष्ठ र कोच सनुप पौडेलको टिमबाट ३–३ जनाले प्रस्तुति दिने भएका हुन् ।

आजको कार्यक्रममा कोच दिपको तर्फबाट विवेक परियार, राजु तामाङ र स्वेच्छा ठकुरी तथा टिम सनुपको तर्फबाट विद्या तिवारी, सप्तक दुतराज र बर्ता गन्दर्भले प्रस्तुति दिनेछन् । यी ६ जना होनहार गायक–गायिकालाई भोट तथा समर्थन गर्न तपाईँ पनि तयार हुनुहोस् ।
यो पनि पढ्नुहोस्, हेर्नुहोस्–

द भ्वाईस अफ नेपालमा रीत राना मगरलाई अर्को सफलता, एनी र अनु सेभ

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*