
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

हेटौँडा, २४ असोज । विभिन्न रहस्यले भरिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको नयाँ कडी खुलेको छ । निर्मला माथि सामुहिक बलात्कार भएको र हत्या पश्चात उखुघारीमा लगेर शव छाडिएको खुलेको हो । निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई वविता भनिने अनिता बमतर्फ सोझ्याएको छ । मितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ । हेर्नुहोस् निर्मलाको न्यायको लागि मकवानपुरको हेटौँडामा उर्लिएको विशाल मानव लहर र सार्वजनिक प्रतिवेदन जस्ताको तस्तै, प्रतिवेदन भिडियोको डिस्क्रीप्सनबाट डाउनलोड समेत गर्न सकिन्छ । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्–
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?