निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा मकवानपुरका युवाले बनाए यस्तो भिडियो (भिडियो सहित)

११ आश्विन २०७५, बिहीबार ११:२०

–सन्देश थिङ
हेटौँडा, ११ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या र बलात्कारीलाई सजाय दिने कुरामा सरकारको उदासिनताको विरोध गर्दै मकवानपुरको हेटौँडाका एक युवकले म्यूजिक भिडियो तयार पारेका छन् ।

ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लि.को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्यूजिक भिडियोमा स्वर्गीय निर्मला पन्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको उदासिन प्रवृत्तिको विरोध गरिएको ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिका निर्देशक तथा कलाकार विक्रम लुङ्वाले जानकारी दिए । साहिर ढकालको शब्द र आवाजमा तयार भएको गीतको म्यूजिक भिडियोलाई लुङ्वा आफैले खिच्नुका साथै सम्पादन र निर्देशन समेत गरेका हुन् ।
हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्–
अशोक दर्जीको विदेश यात्रामा यसरी मच्चियो बब्बाल

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*