
तामाङ गीत ‘हो माया’ मा मन दुखाउने प्रेमवियोग (भिडियो)

हेटौँडा, ३१ भदौ । तामाङ भाषामा तयार भएको गीत ‘हो माया’ सार्वजनिक गरिएको छ । प्रेमवियोगका शब्दहरु समेटिएको गीतमा सूर्य मोक्तानको शब्द र चर्चित गायक तथा संगीतकार विशाल काल्तानको आवाज रहेको छ ।
गीतमा चन्द्र वाईबाको संगीत रहेको छ । म्युजिक भिडियोमा मिलन थिङ पाराङ, निरञ्जली लामा र सृजना तामाङको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई विक्रम लामा मोक्तानले छायांकन, ईडिट तथा कलर गरेका छन् ।
हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्–
यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट
दर खाएर नाच्दा–नाच्दै एकको जनाको मृत्यू
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?