चर्चित नायक सागर घिसिङ र मोडल अनुष्का दोङ ‘मायाको रङ्ग’ मा रङ्गीएपछि….. (भिडियो)

३१ भाद्र २०७५, आईतवार १२:२१

हेटौँडा, ३१ भदौ । तामाङ चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल चर्चित नायक सागर घिसिङ र मोडल अनुष्का दोङ अभिनित ‘मायाको रङ्ग’ बोलको सेलो गीत बजारमा आएसँगै चर्चा कमाउन सफल भएको छ ।

अनुष्काको डेब्यू म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको म्यूजिक भिडियोमा सागरसँग केमेष्ट्री समेत मिलेको समिक्षकहरु बताउँछन् । गीतमा चर्चित गायक तथा संगीतकार विशाल काल्तान र गायिका बिना घले लोप्चनको आवाज समावेश गरिएको छ । गायक काल्तानकै संगीतमा तयार भएको गीतमा विश्वनाथ योञ्जन तामाङको शब्द रहेको छ ।

सूर्य लामा र बिक्रम लामाको छायाँकन रहेको गीतको म्यूजिक भिडियोमा अजय स्याङ्तानको कोरियोग्राफी तथा निर्देशन रहेको छ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्–
यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट
दर खाएर नाच्दा–नाच्दै एकको जनाको मृत्यू

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*