रबि लामिछाने र धुर्मुस सुन्तलीको विरोध गर्नेलाई हेटौँडाका युवाहरुको कडा जवाफ (भिडियो सहित)

२८ भाद्र २०७५, बिहीबार १६:१४

हेटौँडा, २८ भदौ । संचार र कलाकारिता क्षेत्रबाट समाजसेवामा लागेका चर्चित पत्रकार रबि लामिछाने र चर्चित कलाकार धुर्मुस सुन्तलीको विरोध गर्नेलाई गतिलो झापड दिँदै हेटौँडाका युवाहरुले एक भिडियो सार्वजनिक गरेका छन् ।

फ्लप क्रियशन टिभीले ‘पागल’ शिर्षकको लघु चलचित्रबाट लामिछाने र धुमुर्स सुन्तलीलाई साथ दिँदै उनीहरुको विरोध गर्ने विरुद्ध सोच्न बाध्य बनाउएका हुन् । राजु घलान र सानुकान्छा घलानको मूख्य भूमिका रहेको लघुचलचित्र एक्काबहादुर घिसिङको लेखन, निर्देशन तथा छायाँकनमा बनेको हो ।
चलचित्रलाई कार्प मकवानपुरले उत्पादन गरेको हो । चलचित्रको सम्पादन सुवाश लामाले गरेका छन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्–
दर खाएर नाच्दा–नाच्दै एकको जनाको मृत्यू

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published.


*