अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

२८ भाद्र २०७५, बिहीबार १६:०७
Featured Video Play Icon

मकवानपुर, २८ भदौ । चर्चित भाईरल बाल गायक अशोक दर्जीका लाखौँ फ्यान विदेशमा समेत रहेका छन् । केही समयअघि दुबईमा भएको कार्यक्रममा उनको फ्यानको झलक देखिएको थियो ।

उनले चर्चित गायक टंक बुढाथोकीसँगै ‘रुपै मोहनी’ बोलको गीत गाउँदा दर्शकहरुमा उनको फ्यान कति छन् भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*