तिजमा नाच्दा–नाच्दै मृत्यू (भिडियो समाचार)

२७ भाद्र २०७५, बुधबार ११:१७
Featured Video Play Icon

मकवानपुर, २७ भदौ । हरितालिका तीजको अवसरमा दर खाएर नाच्दानाच्दै मकवानपुरमा एक जनाको ज्यान गएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ५२ को रामहरि सिवाकोटीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हिजो राति तीजको खुशीयालीमा दर खाएर नाच्दै गर्दा उनको मृत्यु भएको हो । मृतकलाई हेटौंडा अस्पतालमा पोष्टमार्टम पश्चात दाहासंस्कारको तयारी गरिएको छ ।

हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*