दुबईमा यी नेपालीको बब्बाल डान्स्, केटा हो कि केटी छुट्याउनै समस्या

९ भाद्र २०७५, शनिबार १६:१०
Featured Video Play Icon

दुबई, ९ भदौ । केही महिना अघि चर्चित भाईरल बाल गायक अशोक दर्जी र चर्चित गायक टंक बुढाथोकी सहितको टोली दुबईमा भएको सांस्कृतिक कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रममा एक प्रवासी नेपालीले बब्बाल डान्स गरेका थिए ।

उनको गीतमा धेरै युवकले हुटिङ समेत गरेका थिए । उनी युवक हुन् कि युवती ? यो छुटाउन सबैलाई हम्मे–हम्मे पर्यो । तपाईले सक्नुहुन्छ कि ? हेनुृहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*