
नेपाल आईडल सिजन २ मा सहभागी धनगढीका उत्कृष्ट आवाजहरु (भिडियो सहित)

हेटौँडा, ७ भदौ । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन २ को दोस्रो भाग अर्थात धनगढीमा भएको दोस्रो अडिसनमा केही कर्णप्रिय आवाजहरु दोस्रो चरणका लागि छनौट भएका थिए । भैरहवाबाट सुरु भएको अडिसन देशका ७ ठूला सहरहरु सञ्चालन भएको थियो ।
को–को थिए ती गायक–गायिकाहरु, हेर्नुहोस् भिडियो–