प्रेमिकाले छोडेपछि दुबईबाट यी युवकको यस्तो बिलौना, हेर्नुहोस् भिडियो

७ भाद्र २०७५, बिहीबार १५:३४
Featured Video Play Icon

दुबई, ७ भदौ । केही महिना अघि चर्चित भाईरल बाल गायक अशोक दर्जी र चर्चित गायक टंक बुढाथोकी सहितको टोली दुबईमा भएको सांस्कृतिक कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रममा उनीहरुभन्दा अगाडि एक प्रवासी नेपाली गायकले ‘बेहुला बनाउँछु भन्थी, बहुला बनार गई’ भन्ने गीत गाएका थिए ।
उनको गीतमा धेरै युवकले हुटिङ समेत गरेका थिए । हेनुृहोस् भिडियो–

यो पनि हेर्नुहोस्

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*