अशोक दर्जी र टंक बुढाथोकीसँगै उनका फ्यानहरुले यसरी गाए गीत (भिडियो)

दुबई, ०१ साउन । चर्चित बाल गायक अशोक दर्जी र टंक बुढाथोकीका स्वदेशमा मात्र नभइ विदेशमा समेत धेरै फ्यानहरु छन् जो उनीहरुको एक झलक पाउन आतुर छन् । केही समयअघि दुबईमा भएको कार्यक्रममा समेत स्थान अभावका कारण उनीहरुको प्रस्तुति हेर्न नपाएर दर्शकहरु आयोजकसँगै रिसाए ।
स्थानमा अटेका फ्यानहरुले भने उनीहरुसँगै गीत गाउन समेत भ्याए । हेर्नुहोस् भिडियो–