यसरी हुँदैछ ‘छक्का पञ्जा ३’ को शुटिङ, परि झैँ राम्री देखिईन् दिपिका

३२ असार २०७५, सोमबार १६:१९
Featured Video Play Icon

हेटौँडा, ३२ असार । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ बाट डेब्यू गरेर चर्चा कमाउन सफल नायिका दिपिका प्रसाईँ अभिनित नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’ को शुटिङ धमाधम भइरहेको छ ।

पहिलो फिल्ममा नै सौन्दर्य र अभिनयका कारण चर्चा कमाउन सफल भएकी दिपिकालाई यस चलचित्रको शुटिङमा परि जस्तै राम्री देखिएको प्रतिक्रिया दर्शकहरुले दिएका छन् । चलचित्रमा दिपकराज गीरीको जोडीका रुपमा देखिएकी उनलाई कस्तो देखिएको छ भिडियोमा ? हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*