अशोक दर्जीको घरको कुरा गर्दै भावुक बने टंक (भिडियो)

३२ असार २०७५, सोमबार १५:३३
Featured Video Play Icon

दुबई, ३२ असार । चर्चित गायक, संगीतकार तथा मोडल समेत रहेका टंक बुढाथोकी ती व्यक्ति हुन् जसले अशोक दर्जीको सहारा बनेर उनको आवाजलाई दुनियाँमाझ पुराउन सफल भए ।

ती नै अशोक दर्जीको जीवन र उनको जीवनसँग जोडिएका कुराहरुमा अक्सर गायक टंक भावुक हुने गर्छन् । केही समयअघि दुबईमा भएको कार्यक्रममा समेत उनी अशोक दर्जीको घरको बारेमा कुरा गर्दै भावुक बने । हेर्नुहोस् बाँकी कुरा भिडियोमा–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*