स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)

२८ असार २०७५, बिहीबार १४:३४
Featured Video Play Icon

हेटौँडा, २८ असार । चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ ।

चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।


नेपाली सिने जगतमा अभिनयकला र सुन्दरताका कारण चर्चा कमाउन सफल स्वस्तिमा र सेड्रिनाको अभिनय हेरेसँगै दर्शकले समेत को भन्दा को राम्री ? भन्ने प्रश्न गर्न र कमेन्ट गर्न थालेका छन् । तपाईको विचारमा को भन्दा को राम्री छिन् ? स्वस्तिमा वा सेड्रिना ? कमेन्ट गर्न नभुल्नु होला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*