आस्माले किस गरेपछि सुरज मख्ख (भिडियो)

हेटौँडा, २३ असार । पदमपोखरी युवा समूहको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गायक सबिन राई, अविनाश घिसिङ, स्थानीय कलाकारहरुका साथै चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रियू’ ले प्रस्तुति दिएको थियो ।
उक्त कार्यक्रममा डान्स् ग्रुपको प्रस्तुतिका क्रममा आस्माले सुरजलाई किस गरेपछि दर्शकबाट ठूलो हुटिङ भएको थियो । हेर्नुहोस् भिडियो–