दिलबहादुर लामा टप ५० मा, भोट गरेर यसरी पार्नुस् टप १० मा

१८ असार २०७५, सोमबार १६:०२

मकवानपुर, १८ असार । मकवानपुरका संचारकर्मी दिलबहादुर लामा ‘नेप मञ्च (नेपाल मञ्च) ’ मोबाईल एप्लीकेसनद्वारा आयोजित फोटो कन्टेस्टमा उत्कृष्ट ५० मा परेका छन् । फेसबुक लाईक हुँदै उनी अनलाईन भोटिङमा समेत चौथो राउण्डमा पुगेका हुन् । पाँचौँ राउण्डपछि फाईनल राउण्ड हुने उक्त कन्टेस्टमा अनलाईन भोटिङ गरि बिजेता बनाउनका लागि उनले सबैलाई आग्रह गरेका छन् ।

भोटिङ मार्फत सेलेक्ट भएमा अब उनी उत्कृष्ट १० मा पर्नेछन् । उनले फेसबुकमार्फत सहयोगको अपेक्षा गरेका छन् । उनलाई चौथो राउण्ड पार गराउन प्रत्येक दिन यही जुलाई ४ तारिखसम्म भोट गर्न सकिनेछ ।

उनलाई भोट यसरी गर्न सकिन्छ–
१. Nep Manch apps एप आफ्नो मोबाईलमा नभए डाउनलोड गर्नुस । एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्– https://play.google.com/store/apps/details?id=com.lambdalytics.entertainmentnepalimanch&hl=en_US

२. apps को बायाँ साइड्मा रहेको option मा click गरिसके पछि voting Poll क्लिक गर्नुस ।
३. 4th Round Photo Contest मा दिलबहादुर लामाको नाम (Dil bahadur lama) search गर्नुस ।
४. अनि भोट गर्नुस । एक दिनमा एक पटक मात्रा भोट गर्न पाइने छ । सबैले दैनिक भोट गराइदिन अनुरोध गर्दछौ । (4th round को भोटिङ July 4 तारिक सम्म भोट गर्न सक्नु हुनेछ ।)

भोटिङ सम्बन्धी पुरा जानकारी यस्तो छ–

4th round – Top 10 Highest Vote July 1st – 4
5th round – Top 5 Highest Vote July 5-10
Final round – Top 3 Highest Vote July 15
(1 day 1 vote qualify from each iPhone and Android phone.)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*