३ लाख ३० हजारले हेरे प्रकाश सपुतको गीतको समिक्षा (भिडियो)

१७ असार २०७५, आईतवार १७:१०

मकवानपुर, १७ असार । चर्चित तथा भाईरल बन्न सफल गीत ‘बोल माया’ को समिक्षालाई समेत ३ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ । गायक तथा मोडल प्रकाश सपुतको कारुणिक गीत अहिलेसम्म नै चर्चामा रहेको छ । कस्तो छ भिडियोको समिक्षा हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*