अशोक दर्जी र टंक बुढाथोकीको दोस्रो नयाँ गीत यस्तो (भिडियो)

१७ असार २०७५, आईतवार १६:५१
Featured Video Play Icon

दुबई, १७ असार । चर्चित बाल गायक अशोक दर्जी र चर्चित गायक टंक बुढाथोकीले दोस्रो गीत बजारमा ल्याउने भएका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतको चर्चा सकिन नपाउँदै अहिले उनीहरुको नयाँ गीतको समेत बजारमा चर्चा सुरु भएको छ ।

अशोक र टंकको नयाँ गीत कस्तो छ त ? यसका बारेमा दुबईमा खुलाशा भएको छ । हेर्नुहोस् उनीहरुको आउँदै गरेको नयाँ गीत–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*