दिलबहादुर लामा फोटो कन्टेस्टको जीतको नजिक, यसरी गर्नुहोस् भोट

१४ असार २०७५, बिहीबार ११:२१

मकवानपुर, १४ असार । मकवानपुरका संचारकर्मी दिलबहादुर लामा ‘नेप मञ्च (नेपाल मञ्च) ’ मोबाईल एप्लीकेसनद्वारा आयोजित फोटो कन्टेस्टमा जितको नजिक पुगेका छन् । फेसबुक लाईक हुँदै उनी अनलाईन भोटिङमा समेत तेस्रो राउण्डमा पुगेका छन् । पाँचौँ राउण्डपछि फाईनल राउण्ड हुने उक्त कन्टेस्टमा अनलाईन भोटिङ गरि बिजेता बनाउनका लागि उनले सबैलाई आग्रह गरेका छन् ।

भोटिङकै कारण तेस्रो राउण्डमा पुगेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले फेसबुकमार्फत सहयोगको अपेक्षा गरेका छन् । उनलाई भोट यसरी गर्न सकिन्छ–
तपाईले मोबाईल मार्फत android र iphone प्रयोगकर्ताले Nep Manch एप्स डाउलोड गरेर भोट गर्न सक्नु हुनेछ ।
१. Nep Manch apps डाउनलोड गर्नुस । एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्– https://play.google.com/store/apps/details?id=com.lambdalytics.entertainmentnepalimanch&hl=en_US

२. apps को बायाँ साइड्मा रहेको option मा click गरिसके पछि voting Poll क्लिक गर्नुस ।
३. 3rd Round Photo Contest मा दिलबहादुर लामाको नाम (Dil bahadur lama) search गर्नुस ।
४. अनि भोट गर्नुस । एक दिनमा एक पटक मात्रा भोट गर्न पाइने छ । सबैले दैनिक भोट गराइदिन अनुरोध गर्दछौ । (3nd round को भोटिङ June 30 तारिक सम्म भोट गर्न सक्नु हुनेछ ।)

एक दिनमा एक पटक मात्र भोट गर्न पाइने कन्टेस्टमा उनी अहिले १०० जना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनलाई तेस्रो राउण्ड पार गराउन प्रत्येक दिन यही जुन ३० तारिखसम्म भोट गर्न सकिनेछ ।


भोटिङ सम्बन्धी पुरा जानकारी यस्तो छ–

Third Round Voting is open Now ! Download the Nep Manch app from iPhone and Google play store. Here is How to vote !!!
3rd round – Top 50 Highest Vote June 25-30
4th round – Top 10 Highest Vote July 1st – 4
5th round – Top 5 Highest Vote July 5-10
Final round – Top 3 Highest Vote July 15
(1 day 1 vote qualify from each iPhone and Android phone.)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*