दुबईको समुन्द्र किनारमा अर्धनग्न नुहाउनेको भिड ( भिडियो)

११ असार २०७५, सोमबार १३:३७
Featured Video Play Icon

दुबाई, ११ असार । युनाइटेड अरब इमिरेट्सको दुबाईमा रहेको जुमेराह समुन्द्री किनार विश्वका चर्चित पर्यटकीय स्थलहरुमध्ये एक हो । यहाँ विश्वकै चर्चित सेभेन स्टार होटल समेत अवस्थित छ । यो समुन्द्री किनारमा हरेक दिन समुन्द्र पानीमा पौडी खेल्न विभिन्न देशका पर्यटकहरु आउने गर्छन् जसमध्ये अधिकांश अर्धनग्न अवस्थामा हुन्छन् । हेर्नुहोस् यो भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*