नाङ्गै विवाह गर्दा पनि जन्तीले थाहा पाएनन्

१२ जेष्ठ २०७५, शनिबार १०:४८

एजेन्सी, १२ जेठ । हाम्रो अगाडि कोही जन्मजात नाङ्गै उभिएको छ भने कसलाई थाहा हुँदैन र ? तर एक जोडीले नाङ्गै उभिएनन् मात्र उनीहरुले बिहे समेत गरे जसको पत्तो सम्म मान्छेले पाएनन् ।

एक जोडीले कपडा नलगाई विवाह शरीरमा पेटिङ गरेर विवाह गरेका कारण मानिसहरुले चाल सम्म नपाएका हुन् । कपडाको डिजाइनमा शरीर पेन्टिङ गरेका ती जोडीले शरीरमा आकर्षक डिजाइनमा पेन्टिङ गराएका थिए । बेहुलाले शरीरमा कालो रङको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*