
रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)

–चन्द्र घलान
हेटौँडा, ८ जेठ । कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

मुस्कानसहित निता ढुंगाना

मुस्कानसहित निता ढुंगाना

सम्मान ग्रहण गर्दै निता ढुंगाना

सम्मान ग्रहणपछि मन्तव्य राख्दै निता ढुंगाना

सम्मान ग्रहणपछि मन्तव्य राख्दै निता ढुंगाना