चारै जना कोच घुमाउने दमदार प्रतियोगीहरु

५ आश्विन २०७९, बुधबार ११:१२

चन्द्र घलान, मकवानपुर, ५ असोज । द भोईस अफ नेपाल गायन रियालिटी शोमा दमदार प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको दोस्रो हप्ता सकिँदासम्म धेरै प्रतियोगीहरुले ब्लाईण्ड अडिसनमा तहल्का मच्चाईरहेका छन् । ती मध्ये जम्मा ७ जना प्रतियोगीहरुले चारै जना कोचहरुको कुर्सी घुमाउन सफल भएका छन् । कतिपय दर्शकहरुले चारै जना कोचको कुर्सी घुमाएका यी नै प्रतियोगीहरुमध्येबाट नै शोको विजेता चयन हुने बताउँछन् । तर त्यो भने हेर्न बाँकी नै छ ।

यस भिडियो सामग्रीमा चारै जना कोचको कुर्सी घुमाउन सफल यी नै प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । उनीहरुको पर्दा पछाडिको कथा र संघर्षको कथा हामी तपाईलाई बताउनेछौँ । कृपया भिडियोलाई अन्तसम्मै हेरिदिनुहोला । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*